नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्नुपर्नेमा जोड दिएका छन् । आइतबार दिउँसो…

राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने

काठमाडौं: राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ ११ गते हुने माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो…

प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्यसक्रमा उनले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस…

चौथो टाइगर कप भलिबल भोलिदेखि,

पोखरा : चौथो टाइगर कप भलिबल भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुँदै आएको टाइगर कप भलिबल प्रतियोगिताको चौंथो संस्करणमा २ विदेशी टिम सहभागी हुने भएका छन्…

प्रधानमन्त्री प्रचण्ड ४ माघमा युगाण्डा जाने

काठमाडौं : असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा…

नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

काठमान्डौँ : भरतपुर नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय…

आलमको मुद्दा अन्तिम आज सुनुवाइ पेसी

काठमाडौं : नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका…

भोलिदेखि मेलम्चीको पानी काठमाडौंमा आउने

काठमाडौं : भोलिदेखि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माघे संक्रान्तिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको बताएको छ।पहिलो दिन भोलि…

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

झापा : झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१०…

सुदूरपश्चिम पुगेर उपप्रधानमन्त्री खड्काले भने, “सुदूरपश्चिमलाई आर्थिक हबको रुपमा विकास गर्न सकिन्छ”

धनगढीः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सुदूरपश्चिम प्रदेशलाई आर्थिक हवका रुपमा विकास गर्न सकिने बताएका छन् ।शुक्रबार सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले प्रदेशलाई पर्यटन…