काठमाडौं ।

अनु लामाको ल्हो छार गीत ‘डम्फु ह्राब्सी’ सार्वजनिक भएको छ । गीतमा अनु स्वयंको अभिनय रहेको छ भने उनलाई जे री सोल्टीले अभिनयमा साथ दिएका छन् ।

अन्य कलाकार सागर घिसिङ, र मिता दोङको पनि गीतमा अभिनय रहेको छ । गीतको शब्द स्वयं अनु लामाले लेखेको हो भने ल्होछार वरिपरि गीतको परिवेश घुमेको छ ।

जितु लोप्चन र विशाल कल्तनको आवाज रहेको गीतलाई अजय स्याङ्तनले निर्देशन गरेका हुन् । गीतमा नरेन मोक्तानको कोरियोग्राफी रहेको छ भने गीतको भिडियो विक्रम मोक्तानले खिचेका हुन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *