काठमाण्डौ । साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ ।
दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ ।
बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै छन् । । साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि सञ्चालन हुुँदै छन् ।
बसमा अपाङ्गता भएकाहरु चढ्न मिल्ने ¥याम्पसहितको सुविधा पनि छ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *