काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका घर तथा पसलहरु भत्काउने क्रम जारी राखेको छ ।
यस क्रममा महानगरको डोजरसहितको टोलीले अनामनगरको हनुमानथानस्थित क्वानमुकान कराँते रहदै आएको भवन भत्काएको छ ।
बर्षौंदेखि क्वानमुकान करातेको प्रशिक्षण हुँदै आएको उक्त भवन अन्य कुनै प्रयोजनमा थिएन ।

 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *