चितवन। चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ । काठमाडौंमा भएको भब्य नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको ‘चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९’ मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । 

मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवर्द्धनको लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । लक्की मिडिया हाउस चितवनको महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले सम्मान पत्र ग्रहण गरेका हुन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *