काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा २७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १ सय ४७ जना रहेका छन् ।
थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा २७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १ सय ४७ जना रहेका छन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *