काठमाडौं ।

विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद् बैठकले आज श्रेष्ठलाई नियुक्त गरेको हो ।

शनिवारदेखि रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । बहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन् ।

डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत९अस्थायी०बाट सेवा प्रवेश गरेका हुन् ।

 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *