काठमाडौं: नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य डा. चन्द्र भण्डारीले बलात्कारबारे कानुनी व्याख्या े को माग गरेृका छन् । बलात्कार भनेको के हो ? केलाई बलात्कार भन्ने श्र भन्दै प्रश्न गरेका छन् ।

सांसद डा। भण्डारीले आज सामाजिक सञ्जाल सामाजिक सञ्जालमार्फत कुन अवस्थालाई बलात्कार मान्ने ? भन्नेबारे कानुनी व्याख्याको आवश्यकता रहेको बताएका हुन् ।

भण्डारीले स्टाटसमार्फत लेखेका छन् छ,‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो ? अनि प्रेम के होरु प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता ?

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.