काठमाडौं: जग्गा किनबेच र सुन धितो चोरी लगाएत सयौंलाई ठगी गरी लाखौँ रकम असुली गरेको आरोपमा श्रीमान(श्रीमती पक्राउ परेका छन् ।

पक्राउ पर्ने झापा जिल्ला भद्रपुर नगरपालिका वार्ड नं ९ स्थाई घर भएका हाल काठमाडौं संखमुलमा सुन(चाँदी व्यापार गर्दै आएका ४० वर्षका सन्जिब कुमार विश्वकर्माले ठगि गरेको आरोपमा १० र१५ जना पीडित प्रहरिमा पुगेको थियो ।महेन्द्र बहादुर श्रेष्ठको जाहेरीको आधारमा र बैंकिङ कसुरमा अमन लामाको जाहेरीमा २० लाख जरिवाना र १ महिना कैद फैसला गरेको झापा जिल्ला म।न।पा साबिक १५ वडा स्थाइ घर भएका ३९वर्षिय मोनिका विश्वकर्मालाई प्रहरी बृत जनसेवाबाट खटिइ गएको टोलिले पक्राउ गरेको हो ।

अदालतले अभियुक्त मोनिका विश्वकर्मालाई केन्द्रिय कारागार सुन्धारा चलान गरिएको छ भने सन्जिब कुमार विश्वकर्मालाई भोलि अदालतमा उपस्तिथि गराउने बताए। निज दुई जना श्रीमान श्रीमति रहेको खुल्न आएको छ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.