काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारबाट जारी नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्रै भएको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै सांसद् वाग्लेले नविनता, उर्जा र महोत्वकांक्षाको पक्षबाट हेर्दा नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज बाहेक केही नभएको बताए ।
उनले भने,‘अहिलेको नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याईएको दस्तावेज हो । र, यो परम्परा धानिएको पनि छ । नविनता, उर्जा र महोत्वकांक्षा ईत्यादीका दृष्टिकोणबाट हामीले अझ राम्रो गर्न सक्थ्यौं । तर, त्यस्तो हुन सकेन । नीति तथा कार्यक्रम बिगजतमा जस्तो थियो, अहिले पनि उस्तै देखिएको छ ।’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *