काठमाडौं। सामलिङ पावर कम्पनीको २१ पुसमा वार्षिक साधारणसभा हुने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले पुसमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाले यसले आर्थिक वर्ष २०७८-७९ का लागि कुनै पनि लाभांश तथा सेयर प्रस्ताव नगरिएको कम्पनीले सूचनामार्फत जनाएको छ । 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *