काठमाडौं। नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ । 

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो । 

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *