अर्थबैंकिङ

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, पुस २८ मा साधारण सभा

काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको हो ।

जसअनुसार ९.७५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५ गरि उक्त नगद लाभांश वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button