मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की (फोटो फिचर)

ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो । 

तस्बिर : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्